Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी नियुक्त

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी नियुक्त

मंगलवार , जेठ १२, २०८३

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी नियुक्त भएका छन् ।  

सोमबार प्रधानमन्त्री एवम आयोगका अध्यक्ष बालेन्द्र शाहले डा. गिरीलाई जिम्मेवारी दिएका हुन् । 

यसअघि सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याएपछि आयोगका उपाध्यक्ष डा. अञ्जनी कुमार झालगायतका पदाधिकारी पदमुक्त भएका थिए । त्यसयता आयोगको उपाध्यक्ष पद खाली रहेको थियो ।

डा. गिरी आयोगका पहिलो पूर्वउपाध्यक्ष समेत हुन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077