Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मन्त्रिपरिषद बैठकबाट बजेट स्वीकृत

मन्त्रिपरिषद बैठकबाट बजेट स्वीकृत

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८३/०८४ को बजेट स्वीकृत गरेको छ ।

आज बसेको मन्पित्ररिषद् बैठकले बजेट वक्तव्य स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटसम्बन्धी प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

आजै अपरान्ह ४ बजे दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्दैछन् । 

अर्थ मन्त्रालयले २२ खर्ब हाराहारीको बजेट तयारी गरेको छ। 

संसद्‌मा दुईतिहाइ बहुमत भएको राष्ट्रिय स्वतन्त्र पार्टीको बलियो सरकार भएकाले यसपटक आउने बजेट हेर्न सबै उत्सुक छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077