Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

सात वटै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गरिने

सात वटै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गरिने

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं। सरकारले सात वटै प्रदेशका अस्पतालालाई मेडिकल कलेजको रुपमा विकास गर्ने भएको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै शुक्रबार यस्तो बताएका हुन्।

यसले निजी क्षेत्रमा बढ्दो मेडिकल शिक्षाको पहुँच विकेन्द्रीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077