Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

शिक्षा क्षेत्रमा बजेट २ सय १८ अर्ब ३० करोड रुपैयाँ विनियोजन

शिक्षा क्षेत्रमा बजेट २ सय १८ अर्ब ३० करोड रुपैयाँ विनियोजन

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । सरकारले शिक्षा क्षेत्रका लागि आगामी आर्थिक वर्षका लागि २ सय १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो घोषणा गरेका हुन् ।

सरकारले देशभरका विभिन्न स्थानीय तहमा रहेका कक्षा ५ देखि कक्षा ८ सम्मका विद्यार्थीका लागि शिक्षक विद्यार्थी आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077