Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

नर्सहरूको रात्रिकालीन भत्ता शतप्रतिशत वृद्धि, स्वास्थ्य स्वयंसेविकाको भत्ता पनि बढ्यो

नर्सहरूको रात्रिकालीन भत्ता शतप्रतिशत वृद्धि, स्वास्थ्य स्वयंसेविकाको भत्ता पनि बढ्यो

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । सरकाररले नर्सहरूको रात्रिकालीन भत्ता शतप्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ । 

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नर्सहरूको रात्रिकालीन भत्ता १०० प्रतिशत वृद्धि गर्ने घोषणा गरेका हुन् । 

सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रका लागि १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन गरेको छ । 

आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड बजेट छुट्याइएको थियो ।

त्यसैगरि सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्ता पनि बढाउने घोषणा गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077