Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

महाकाली नदीमा डुबेर एक वृद्धको मृत्यु

महाकाली नदीमा डुबेर एक वृद्धको मृत्यु

शनिवार , जेठ १६, २०८३

कञ्चनपुर । कञ्चनपुरको दोधारा चादँनीमा महाकाली नदीमा डुबेर एक जनाको मृत्यु भएको छ।

शनिबार दोधारा चादँनी नगरपालिका–१० का ६३ वर्षीय टोपबहादुर थापा मगरको महाकाली नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दोधारा चादँनीका प्रहरी निरीक्षक कृष्ण सोनीले जानकारी दिए। 

प्रहरी निरीक्षक सोनी नेतृत्वको टोली घटनास्थल पुगेको थियो।

उनका अनुसार, महाकाली नदीमा माछा पार्ने क्रममा टोपबहादुरको मृत्यु भएको हो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077