Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नयाँ नियमावलीअनुसार कार्यव्यवस्था परामर्श समिति गठन, को–को भए सदस्य ?

नयाँ नियमावलीअनुसार कार्यव्यवस्था परामर्श समिति गठन, को–को भए सदस्य ?

बुधवार , जेठ २७, २०८३

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति गठन भएको छ । नयाँ नियमावली २०८३ को नियम १३ बमोजिम नयाँ परामर्श समिति गठन भएको हो । 

यसअघि २०७९ को नियमावलीअनुसार २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन भएको थियो । 

बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन गरेको जानकारी गराए । नयाँ कार्यव्यवस्था परामर्श समिति १५ सदस्यीय छ । 

यी हुन् कार्यव्यवस्था परामर्श समितिमा मनोनीत सांसद 

१. अचुतम लामिछाने 

२.आरेन राई 

३. ऐनबहादुर महर

४. कविन्द्र बुर्लाकोटी

५. क्रान्तिशिखा धिताल 

६. खुस्बु ओली 

७. देवराज पाठक 

८. निश्कल राई 

९. निशा डाँगी 

१०. प्रकाशचन्द्र परियार 

११. वासना थापा 

१२. युवराज दुलाल

१३. राजन गौतम 

१४. राम लामा

१५. विपीनकुमार आचार्य

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077