Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सिड्नीमा ‘ग्याङफाइट’: नेपाली विद्यार्थी अमित कार्कीको निधन, ४ पक्राउ

    सिड्नीमा ‘ग्याङफाइट’: नेपाली विद्यार्थी अमित कार्कीको निधन, ४ पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १२ चैत्र २०७६
  • 5.5K
    SHARES

    प्रतिकारात्मक तस्बिर

    काठमाडाैँ । सिड्नीमा नेपाली विद्यार्थीबीचको ‘ग्याङफाइट’ मा घाइते अमित कार्कीको निधन भएको छ । गत साता एउटा बारमा नेपाली युवाहरुबीच सुरु भएको हानाहान बारबाहिर निस्केपछि पनि चलेको थियो ।

    शनिबार विहान ३ बजेतिर उनीहरुबीच हानाहान भएपछि उनीहरुलाई बारबाट निकालिएको थियो । त्यसपछि बाहिर निस्केर हानाहान गर्दा गम्भिर घाइते अमितलाई
    सेन्ट जर्ज अस्पतालमा लगिएको थियो ।



    घटनामा संलग्न ४ जना नेपालीहरुलाई पक्राउ गरेर कोग्रा प्रहरी स्टेशनमा राखिएको छ । झगडाको कारणबारे अहिलेसम्म स्पष्ट पारिएको छैन । ललितपुर इमाडोलका कार्की ४ बर्ष अगाडि अष्ट्रेलिया आएका थिए । झगडामा सामेल सबै अष्ट्रेलियामा उच्च शिक्षाका लागि आएको जनाइएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार