Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • चितवनमा गएराति मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि

    चितवनमा गएराति मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, २ भाद्र २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । चितवनमा मृत्यु भएकी एक महिलामा काेराेना संक्रमण पुष्टि भएकाे छ । खैरहनी नगरपालिका-३ कि १०९ वर्षकी वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । वृद्धाको गएराति मृत्‍यु भएको थियाे ।

    १२ दिनदेखि बिरामी भएकी वृद्धाको सोमबार स्वाब संकलन गरी भरतपुर कोभिड ल्याबमा जाँचका लागि पठाइएको थियो । उनको द्रुत तरिकाबाट जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको भरतपुर कोभिड ल्याबले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार