Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • रुपन्देहीकाे कोरोना विशेष अस्पतालमा थप २ जना संक्रमितकाे मृत्यु

    रुपन्देहीकाे कोरोना विशेष अस्पतालमा थप २ जना संक्रमितकाे मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ७ भाद्र २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । कोरोना भाइरसकाे संक्रमणबाट रुपन्देहीमा थप दुई जनाको मृत्यु भएको छ ।

    प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले दिएकाे जानकारी अनुसार बुटवल उपमहानगरपालिका–१ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र समरीमाई गाउँपालिका–२ का ३८ वर्षका पुरुषको दिउँसो सवा १ बजे मृत्यु भएको हाे ।



    लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दै मृत्यु भएका दुवै जनामा स्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार