Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • रूपन्देहीमा ४ सहित एकैदिन ८ जनाकाे मृत्यु, कोरोनाबाट मृत्यु हुनेकाे संख्या १५७ पुग्यो

    रूपन्देहीमा ४ सहित एकैदिन ८ जनाकाे मृत्यु, कोरोनाबाट मृत्यु हुनेकाे संख्या १५७ पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, ८ भाद्र २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट सोमबार थप ८ जनाको मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १५७ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा आज सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला र रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय तीन जना पुरुष रहेका जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार