Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चीनले नेपाली भुमी कब्जा गरेर भवन निर्माण गरेकोप्रति काँग्रेस नेताको आपत्ति

    चीनले नेपाली भुमी कब्जा गरेर भवन निर्माण गरेकोप्रति काँग्रेस नेताको आपत्ति

    अनलाइन नेपाल
  • सोमबार, ५ असोज २०७७
  • 3.5K
    SHARES

    काठमाडौं। चीनले नेपाली भुमीमा जबरजस्ती भवन निर्माण गरिरहेकोमा नेपाली कांग्रेसका नेता धनराज गुरुङले बिरोध गरेका छन्।

    चीनले हुम्लाको नाम्खा गापा-६ लिमीको लाप्चा क्षेत्रमा चीनले नेपाली भुमीमा जबरजस्ती भवन निर्माण गरिरहेको सार्वजनिक भएको थियो। ।



    सामाजिक संजाल फेसबुकमा लेख्दै नेता धनराज गुरुङले  भनेका छन्, ‘हुम्लाको नाम्खा गापा-६ लिमीको लाप्चा क्षेत्रमा चीनले नेपाली भुमीमा जबरजस्ती भवन निर्माण गरिरहेको समाचार पढियो। खवरदार! ठुला भनाउँदा दुई छिमेकी देशले मिचाहा प्रबृत्ति नदेखाऊ। यस संदर्भमा @PM_Nepal ज्युको ध्यानाकर्षण गराउन चाहन्छु। राष्ट्रियताको छेउ र कुनामा फरक परिभाषा हुँदैन। ‘



    गुरुङले नेपाली भूमीमा लामोसमयदेखि नेपालीलाई जान समेत नदिएर कब्जा गरि भवन बनाउँदा सरकार वेखबर भएकोमा आपत्ती जनाएका हुन्।

    प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराउँदै गुरुङले राष्ट्रियताको छेउ र कुनामा फरक परिभाषानहुने पनि उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार