Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • संसद विघटनविरुद्ध परेका रिटहरूको प्रारम्भिक सुनुवाइ हुँदै

    संसद विघटनविरुद्ध परेका रिटहरूको प्रारम्भिक सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • बुधबार, ८ पुष २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटहरूको प्रारम्भिक सुनुवाइ बुधबार सुरु भएको छ।

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासमा प्रतिनिधिसभा  रिटहरूको प्रारम्भिक सुनुवाइ बुधबार सुरु भएको हो ।



    प्रधानन्यायाधीश राणाले आफ्नै इजालसमा सुनुवाइका लागि पेसी तोकेका हुन्।



    विघटनविरुद्ध सर्वोच्च अदालतमा १२ थान रिट निवेदन दायार भएका छन्।

    नेकपाका सांसदहरूले दिएको निवेदनसहित सबै रिटमा एकैपटक सुनुवाइ हुन लागेको हो।

    नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’  र माधव नेपालसहितका सांसदहरू मंगलबार सर्वोच्च पुगेर विघटनविरुद्ध रिट दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार