Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पुन: ओली समुहमै फर्किए रघुबीर महासेठ

    पुन: ओली समुहमै फर्किए रघुबीर महासेठ

    अनलाइन नेपाल
  • बुधबार, ८ पुष २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहमा गएका स्थायी कमिटी सदस्य रघुवीर महासेठ पुनः केपी ओली समुहमै फर्किएका छन्।

    पछिल्लो समय ओली पक्ष छाडेर प्रचण्ड–माधव पक्षमा लागेका महासेठ पुन ओली समुहमै फर्किएका हुन्।



    मंगलवार दिउँसो बबरमहलस्थित कार्की पार्टी प्यालेसमा पुगेर स्थायी कमिटी बैठकमा भाग लिएका महासेठ केन्द्रीय कमिटी बैठकमा भने उपस्थित भएनन्।



    स्थायी कमिटीमा बसेर निस्केका महासेठ केन्द्रीय कमिटीले केपी ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दासम्म नआएको र उनले माइन्युटमा हस्ताक्षर पनि नगरेको माधव नेपाल निकट एक नेताले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार