Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कोरोना संक्रमणबाट स्वास्थ्य मन्त्रालयका अधिकृतको मृत्यु

    कोरोना संक्रमणबाट स्वास्थ्य मन्त्रालयका अधिकृतको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १२ माघ २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकृतको मृत्यु भएको छ ।

    चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पतालमा उपचारका मन्त्रालयका अधिकृत कृष्णगोपाल श्रेष्ठको उपचारको क्रममा सोमबार निधन भएको मन्त्रालयका सह(प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए।



    ललितपुरस्थित गोदावरी निवासी ५१ वर्षीय श्रेष्ठ मन्त्रालयमा लामो समयदेखि कम्प्युटर अधिकृत तहमा कार्यरत थिए। कोरोना भाइरस संक्रमण देखिएपछि श्रेष्ठलाई वीर अस्पताल भर्ना गरिएको थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार