Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रहरी कार्यालय सहयोगी पदको नतिजा सार्वजनिक (सूचीसहित)

    प्रहरी कार्यालय सहयोगी पदको नतिजा सार्वजनिक (सूचीसहित)

    अनलाइन नेपाल
  • बुधबार, १२ फाल्गुन २०७७
  • 5.3K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी कार्यालय सहयोगी पदको विस्तृत स्वास्थ्य परीक्षण परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

    नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी कार्यालय सहयोगी पदमा खुला प्रतियोगिताद्धारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट जारी मिति



    २०७७/०७/२१ गते प्राशित विज्ञापन अनुसार प्रदेश प्रहरी तालिम केन्द्रहरु र महानगरीय प्रहरी शिक्षालयमा सञ्चालन भएको विस्तृत स्वास्थ्य परीक्षण परीक्षामा सहभागी भई



    उतिर्ण भएका उम्मेदवारहरु परीक्षाफल आज प्रकाशित भएको हो ।

    त्यसैगरी उतीर्ण भएका उम्मेदवारहरुको मिति २०७७/११/१६ गतेदेखि प्रयोगात्मक परीक्षा हुने पनि सूचनामा उल्लेख छ ।

    परीक्षामा उतिर्णहरुको नामावली र प्रयोगात्मक परीक्षासम्बन्धित विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार