Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ह्वाइट हाउसमा ल्याइएको राष्ट्रपति बाइडेनको ‘जर्मन शेपर्ड’ फिर्ता

    ह्वाइट हाउसमा ल्याइएको राष्ट्रपति बाइडेनको ‘जर्मन शेपर्ड’ फिर्ता

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 1.6K
    SHARES

    एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले एडप्ट गरि ह्वाइट हाउसमा ल्याइएको दुईवटा कुकुरलाई फिर्ता पठाइएको छ।

    जर्मन शेपर्डले ह्वाइट हाउसका सुरक्षा सदस्यलाई टोकेपछि गत हप्ता बाइडेनको पारिवारिक घर डेलावेर फिर्ता पठाइएको सीएनएनले उल्लेख गरेको छ



    मेजर नाम दिइएको एक कुकुरलाई राष्ट्रपति बाइडेनले सन् २०१८ मा डेलावेरकै एक एनिमल सेन्टरबाट एडप्ट गरेका थिए। अर्को कुकुरलाई च्याम्प सहित मेजरलाई फिर्ता पठाइएको हो।



    कुकुरको टोकाइबाट घाइते भएका व्यक्‍तिको अवस्था खुलाइएको छैन।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार