Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

    माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

    अनलाइन नेपाल
  • बिहिबार, २७ फाल्गुन २०७७
  • 4.3K
    SHARES

    काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठक बस्ने तयारी भएको छ ।

    हिजोपनि नेपाल निकट केन्द्रीय सदस्यको बैठक बसेको थियो ।



    माओवादीसँग एकीकरण अगाडि एमालेको स्थायी कमिटीमा माधव नेपाल निकट ११ स्थायी कमिटी सदस्य छन् । दुई वरिष्ठ नेता झलनाथ खनाल र नेपाल, तीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव घनश्याम भूसाल, तीन सचिव गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई, सदस्य सुरेन्द्र पाण्डे छन् ।



    नेकपामा हुँदा प्रचण्डसँग मिलेर नयाँ समूह गठन गरेका नेपाल एमालेमा फ़र्किएपछि पार्टीभित्र कसरी प्रस्तुत हुने भन्ने बिषयको छलफलमा जुटेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार