Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेसले जसपा र माओवादीसँग मिलेर दश दिनमा नयाँ सरकार गठन गर्छ : डा. शशांक कोइराला

    कांग्रेसले जसपा र माओवादीसँग मिलेर दश दिनमा नयाँ सरकार गठन गर्छ : डा. शशांक कोइराला

    अनलाइन नेपाल
  • बिहिबार, ५ चैत्र २०७७
  • 5K
    SHARES

    फाइल फोटो

    बिराटनगर। नयाँ सरकार गठन र सत्ता साझेधारीको बहस चलिरहेको बेला नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ७ देखि १० दिनभित्र अविश्वास प्रस्ताव ल्याउने बताएका छन् ।

    आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याएर जनता समााजवादी पार्टी(जसपा) र माओवादी केन्द्रसँग मिलेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने बताएका हुन् ।



    उनले कांग्रेस नेतृत्वको सरकारले आगामी मंसिरमा संघीय संसद्को निर्वाचन समेत गराउने बताए ।



    संविधान नै धरापमा पार्ने प्रधानमन्त्री ओली नेतृत्वको नेकपा एमालेसँग मिलेर सरकारमा जान नहुने कोइरालाको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार