Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बलिउड अभिनेत्री आलियालाई कोरोना संक्रमण

    बलिउड अभिनेत्री आलियालाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, २० चैत्र २०७७
  • 2.9K
    SHARES

    एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण भएको छ।

    आलियाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छिन्।



    बिहीबार राति २८ वर्षीया अभिनेत्री आलियाले आफूलाई कोरोना संक्रमण पुष्टि भएसँगै होम आइसोलेसनमा बसेको जानकारी दिएकी हुन्।



    चिकित्सकको सल्लाह बमोजिम स्वास्थ्य सावधानी अपनाइरहेको उनले बताएकी छिन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार