Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कोरोना संक्रमणबाट जसपाका नेता सिंहको मृत्यु

    कोरोना संक्रमणबाट जसपाका नेता सिंहको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ४ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ। जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सदस्य जितेन्द्र सिंहको कोरोना संक्रमणबाट निधन भएको छ ।

    नेता सिंहलाई कोरोना पोजेटिभ भएपछि वीरगञ्जमा उपचार गरिएको थियो ।



    तर, अवस्था बिग्रिँदै गएपछि हिजो हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौंको मेडिसीटीमा भर्ना गरिएकोमा आज उनको निधन भएको जसपाका केन्द्रीय सदस्य संजय यादवले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार