Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चुच्चे नक्सा र सिके राउतलाई मुलधारमा ल्याउने ओलीको सम्झना भने भइरहन्छ : कमल थापा

    चुच्चे नक्सा र सिके राउतलाई मुलधारमा ल्याउने ओलीको सम्झना भने भइरहन्छ : कमल थापा

    अनलाइन नेपाल
  • सोमबार, २७ बैशाख २०७८
  • 2.5K
    SHARES

    काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आज संसदमा नाटकीय परिवर्तन भएन भने प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाउने बताएका छन्।

    अध्यक्ष थापाले सामाजिक सञ्जालमा आजको भविष्यवाणी गर्दै आजै राजिनामा आउन सक्ने र फेरि ओली नै प्रधानमन्त्री बन्न सक्ने टिप्पणी गरेका छन्।



    ट्वीटरमा उनले भनेका छन्, ‘जेहोस् अनेक विवाद र असफलताका वावजुद लिम्पियाधुरासहितको ‘चुच्चे’ नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भैरहने छ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार