Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई तीन दलको आग्रह

    नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई तीन दलको आग्रह

    अनलाइन नेपाल
  • सोमबार, २७ बैशाख २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली संसद्‍मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका नेताले नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ को उपधारा २ बमोजिम राष्ट्रपति समक्ष यस्तो आह्वान गरेका हुन् ।





    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार