Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • विपक्षी दलहरुलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री ओलीको आह्वान (भिडियो)

    विपक्षी दलहरुलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री ओलीको आह्वान (भिडियो)

    अनलाइन नेपाल
  • शुक्रबार, १४ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ३ बर्षे शासनकालमा मुलुकले अभूतपूर्व विकास भएको दाबी गरेका छन् । आज सिंहदरवारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।

    निर्यात व्यापारले पहिलो पटक लक्ष्य हासिल गरेको बताउदै प्रधानमन्त्री ओलीले  सम्बोधनका क्रममा  ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताए ।



    निर्वाचन निष्पक्ष गराउने सबै ब्यवस्था मिलाएको दाबी गर्दै ओलीले निर्वाचन हुनेमा कसैलाई कुनै शंका छ भने सरकारमा सहभागी हुन पनि आग्रह गरेका छन्।



    सम्बोधनका क्रममा उनले नेकपादेखि एमालेसम्मको एक्ताका लागि आफूले हरसम्भव प्रयास गरेको तर निर्वाचित अध्यक्षलाई हटाउन घेराबन्दी गरिएको समेत बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार