Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोरोना अपडेट

    थप १०९ जनाको मृत्यु, मृतकको संख्या ७,२७२ पुग्यो

    थप १०९ जनाको मृत्यु, मृतकको संख्या ७,२७२ पुग्यो

    अनलाइन नेपाल
  • आइतबार, १६ जेष्ठ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६२०५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७,०४७ पुगेको छ।



    यसअघि हिजो ६०८० जना संक्रमणमुक्त  हुँदा ११६ जनाको मृत्यु भएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार