Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • जनकपुरमा मुख्यमन्त्री राउतद्वारा अक्सिजन प्लान्ट स्थापनाको उद्घाटन

    जनकपुरमा मुख्यमन्त्री राउतद्वारा अक्सिजन प्लान्ट स्थापनाको उद्घाटन

    अनलाइन नेपाल
  • बुधबार, २ असार २०७८
  • 2.1K
    SHARES

    रामनारायण यादव / जनकपुरधाम । प्रदेश २ मा अक्सिजन प्लान्टको स्थापना भएको छ ।

    जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ मा स्थापना भएको अक्सिजन प्लान्टको मुख्यमन्त्री लालबाबु राउतले आज एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।



    उद्घाटन गर्दै मुख्यमन्त्री राउतले कोरोना महामारीसँग जुध्न अक्सिजन महत्वपूर्ण र यसको उत्पादन शुरु गरेकोप्रति उद्योगका सञ्‍चालकलाई धन्यवाद दिएका छन् ।



    एस आर जे ग्रुपले अक्सिजन प्लान्ट संचालनमा ल्याएको उक्त प्लान्टमा  दैनिक ४ सय ५० सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने  ग्रुपका अध्यक्ष शिबनन्दन साहले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार