Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • घरायसी विवादका कारण छोराले गरे बुबाको हत्या

    घरायसी विवादका कारण छोराले गरे बुबाको हत्या

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असार २०७८
  • 1.7K
    SHARES

    सांकेतिक तस्विर

    जनकपुरधाम । धनुषामा घरायसी विवादका कारण आफ्नै बुबालाई हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

    मसला कुट्ने खलले प्रहार गरी बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्वर १ काशीपुर बस्ने ७० वर्षीय विसो यादवको गए राति उनकै छोरा श्रीकिसुन यादवले हत्‍या गरेका हुन् ।



    उनका अनुसार श्रीकिसुनले पछिल्लो समय बुवासँग अंश सम्बन्धी विवाद गर्दै आएका थिए ।



    मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार