Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • संवैधानिक आयोगका पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

    संवैधानिक आयोगका पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

    अनलाइन नेपाल
  • बुधबार, १६ असार २०७८
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । गत असार १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेका संवैधानिक निकायमा पदाधिकारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

    बुधबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक परिषदबाट नियुक्ति सिफारिस भएका पदाधिकारीको संसदीय सुनुवाइविना नियुक्त गर्न नमिल्ने भन्दै बदर गर्न माग गरेका हुन् । उनले रिटको टुंगो नलागेसम्म उनीहरुलाई कामकाज गर्न नदिन अन्तरिम आदेश पनि माग गरेका छन् ।



    संवैधानिक परिषदले गत वैशाख २६ गते लोकसेवा आयोगको अध्यक्षसहितका पदाधिकारी र अरु संवैधानिक निकायका पदाधिकारी गरी २० जना नियुक्तिको सिफारिस गरेको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार