Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • ‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

    ‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

    अनलाइन नेपाल
  • आइतबार, १२ चैत्र २०७९
  • 492
    SHARES

    फाइल फोटो

    काठमाडौं । फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’का रूपमा मनाउने सरकारको निर्णयविरुद्ध द्वन्द्वपीडितले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्।

    द्वन्द्वपीडितहरूले ‘जनयुद्ध दिवस’ खारेज गर्नुपर्ने मागसहित आज सर्वोच्चमा रिट दिएका हुन्।



    सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार ‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै आएको रिटमाथि सर्वोच्चले अध्ययन गरिरहेको छ ।



    सरकारले गत फागुन १ गते ‘जनयुद्ध दिवस’ का दिन सार्वजनिक बिदासमेत दिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार