Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • ‘जनयुद्ध दिवस’ मा बिदा नदिन सर्वोच्चको आदेश

    ‘जनयुद्ध दिवस’ मा बिदा नदिन सर्वोच्चको आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 798
    SHARES

    काठमाडौं । जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा नदिन सर्वोच्च अदालतले आदेश दिएको छ ।

    फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा बिदा दिने सरकारी निर्णयविरुद्ध परेको रिटमाथि शुक्रवार सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले फागुन १ गते बिदा नदिन आदेश दिएको हो ।



    शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको ठहर छ ।



    सरकारले फागुन १ गते सार्वजनिक बिदा दिँदै आएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार