Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • कोरोना अपडेट : थप १२ जनाको मृत्यु

    कोरोना अपडेट : थप १२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २९ असार २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप २ हजार ०७८ जना निको भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ०५८ पीसीआर परीक्षणमा १ हजार ६३९ जना र ३ हजार ९५४ एन्टिजेन परीक्षण गर्दा ७५९ गरी २ हजार ३९८ जनामा कोरोना भाइरस संक्रमण देखिएको जनाएको छ ।



    योसँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ५९ हजार ५३७ पुगेको छ भने ६ लाख २३ हजार १०५ जना संक्रमणमुक्त भएका छन् ।



    त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । तीमध्ये हालसम्म ९ हजार ४१२ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार