Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मिडियाले एमाले अहिल्यै आजै फुट्यो भनेर हल्ला गरे : सुरेन्द्र पाण्डे

    मिडियाले एमाले अहिल्यै आजै फुट्यो भनेर हल्ला गरे : सुरेन्द्र पाण्डे

    'एमाले अध्यक्ष ओली नै हो'

    अनलाइन नेपाल
  • शुक्रबार, २९ साउन २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महाधिवेशनबाट आएका र कानुनी हिसाबले पार्टीको आधिकारिक अध्यक्ष केपी शर्मा ओली नै रहेको बताएका छन्।

    उनले ओली र माधवकुमार नेपालका बीचमा एमालेलाई थप मजबुत बनाएर लैजाने विषयमा छलफल भइरहेको र चाँडै नै पार्टी एक ढिक्का हुने बताए ।



    प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका पाण्डेले मिडियाले हल्ला गरे जस्तो एमाले आजै फुट्यो अहिलै फुट्यो भने झैँ नरहेको र पार्टीले कार्यदल बनाएर एक ढिक्का बनाएर लैजाने विषयमा गम्भीर ढङ्गले छलफल गरिरहेको जानकारी दिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार