Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पूर्वअर्थमन्त्री पाण्डे भन्छन् – सरकारले आगामी बजेटमा चालु खर्च कटौती गर्नुपर्छ

    पूर्वअर्थमन्त्री पाण्डे भन्छन् – सरकारले आगामी बजेटमा चालु खर्च कटौती गर्नुपर्छ

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 588
    SHARES

    काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले आगामी बजेटमा चालू खर्च कटौती गर्नुको विकल्प नभएको बताएका छन् ।

    बिहीबार काठमाडौंमा भएको नेपालको अर्थतन्त्र, वर्तमान अवस्था र आगामी दिशा अन्तर्क्रिया कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।



    उनले एमाले सरकारमा भएको बेला वितरणमुखी बजेट ल्याएको स्वीकार गर्दै अहिलेको अवस्था धेरै उत्साहित भएर बजेट बाँड्न सक्ने स्थिति नभएको बताए ।



    उनले अहिले राजनीतिक पार्टीहरूले एकअर्कालाई आरोपप्रत्यारोप लगाउँदा लगाउँदै अर्थतन्त्रको सिंगो जहाज खतरामा पर्ने अवस्था देखिएको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार