Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पूर्वअर्थमन्त्री पाण्डे भन्छन् – शेयर धितो कर्जाको १२ करोडको सीमा तत्काल हटाउनुपर्छ

    पूर्वअर्थमन्त्री पाण्डे भन्छन् – शेयर धितो कर्जाको १२ करोडको सीमा तत्काल हटाउनुपर्छ

    अनलाइन नेपाल
  • मंगलबार, ९ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले शेयर धितो कर्जाको १२ करोडको सीमा हटाउनुपर्ने बताएका छन ।

    मंगलबार काठमाडौँमा नेपाल उद्योग व्यवसायी महासङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।



    यसअघि पनि सेयर धितो कर्जामा लगाएको सीमा हटाउने माग गरेको तर अहिलेसम्म सरकारले त्यो काम गर्न नसकेको बताए । कुल कर्जाको १० प्रतिशतसम्म शेयर बजारमा लगानी गर्न पाउनुपर्ने बताए ।



    उनले शेयर बजारमा अहिले जोखिम नभएको भन्दै कर्जाको जोखिम भार पनि १०० मा झार्न आवश्यक रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार