Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    अनलाइन नेपाल
  • शुक्रबार, ११ भाद्र २०७८
  • 1.5K
    SHARES

    फाइल तस्विर

    लगातारको वषापछि गएको पहिरोका कारण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। बूलो पहिरो गएपछि बिहीबार रातिदेखि नै सडक दुईतर्फ अवरुद्ध भएको छ।

    सडकमाथि पहिरो झरेर सडक बन्द भएको प्रहरीले जानकारी दिएको छ। भरतपुर महानगरपालिका–२९ सेती दोभान र पाँचकिलोमा पहिरो खसेको हो।



    हाल सडक खुलाउने प्रयास भइरहेको छ। पहिरो पन्छाउन शुक्रबार बिहानैदेखि डोजर र जेसिबी प्रयोग गरिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार