Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • काठमाडौँको सीडीओमा गोबिन्द रिजाल

    काठमाडौँको सीडीओमा गोबिन्द रिजाल

    अनलाइन नेपाल
  • मंगलबार, २२ भाद्र २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीको सरुवा भएको छ।

    गृह मन्त्रालयले सीडीओ पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा प्रशासन महाशाखा प्रमुखमा रहेका गोबिन्द रिजाललाई ल्याएको छ।



    मन्त्रालयका अनुसार पराजुलीको प्रदेश सरुवा हुने भएसँगै केही समयका लागि मन्त्रालयमा राखिएको हो ।



    हाल सरुवा भएका रिजालले देशका ठूला तथा महत्वपूर्णसहित आधा दर्जन जति जिल्लाको कमाण्ड सम्हाली सकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार