Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गृह मन्त्रालयले गर्‍यो १३ सहसचिवसहित २२ जना सीडीओको सरुवा [सूचीसहित]

    गृह मन्त्रालयले गर्‍यो १३ सहसचिवसहित २२ जना सीडीओको सरुवा [सूचीसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 729
    SHARES

    काठमाडौं । सरकारले एकैपटक केही सहसचिवसहित ३५ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको सरुवा गरेको छ ।

    गृहमन्त्रीको जिम्मेवारीमा सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयमा जगेडामा रहेका केही सहसचिव र उपसचिवको सरुवा गरेका हुन् ।



    मन्त्रालयको विज्ञप्ति अनुसार पप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव) समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको हो ।



    यस्तो छ सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार