Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुदूरपश्चिमकै पहिलो महिला सीडिओ बनिन् जोशी

    सुदूरपश्चिमकै पहिलो महिला सीडिओ बनिन् जोशी

    अनलाइन नेपाल
  • शनिबार, ११ चैत्र २०७९
  • 621
    SHARES

    दार्चुला । गृह मन्त्रालयले दार्चुलामा पहिलोपटक महिला सीडीओ पठाएको छ । गृह मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार किरण जोशीलाई शुक्रबार दार्चुलामा सरुवा गरेर पठाएको हो ।

    जोशी सुदूरपश्चिमकै पहिलो महिला सीडिओ समेत बनेकी छिन । जोशी सुदूरपश्चिमबाट खुला प्रतिस्पर्धाबाट उपसचिव पदमा नाम निकाल्ने पहिलो महिला हुन् ।



    बैतडीमा जन्मीएकी जोशीले यसअघि डोटीको सहायक सीडिओ भएर गृह प्रशासनको जिम्मेवारी निर्वाह गरिसकेकि छिन् ।



    जोशीले जनप्रशासन विषयमा स्नातकोत्तर र कानुनमा स्नातक गरेकि छन्। जोशीले लोकसेवासम्बन्धी पुस्तकसमेत लेखेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार