Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कैलालीका सीडीओ कटेल चढेको गाडी दुर्घटना

    कैलालीका सीडीओ कटेल चढेको गाडी दुर्घटना

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 912
    SHARES

    धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सवार गाडी दुर्घटना भएको छ ।

    आइतबार धनगढीबाट कोहलपुर जाने क्रममा बर्दियाको बबईमा सीडीओ सवार गाडी दुर्घटना भएको हो ।



    दुर्घटनामा कसैलाई चोटपटक नलागेको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए।



    गाडी भने क्षतिग्रस्त भएको छ । प्रमुख जिल्ला अधिकारी अन्तर जिल्ला बैठकमा सहभागी भएर धनगढी फर्कंदै थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार