Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गृह मन्त्रालयको विज्ञप्तिविरुद्ध सर्वोच्चमा रिट

    गृह मन्त्रालयको विज्ञप्तिविरुद्ध सर्वोच्चमा रिट

    अनलाइन नेपाल
  • बुधबार, २३ भाद्र २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अधिवक्ता प्रवेश केसीले गृह मन्त्रालयको विज्ञप्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

    केही दिनअघि गृहले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे र छिमेकी मुलुक भारतकोबारे नकारात्मक टीकाटिप्पणी नगर्न भन्दै विज्ञप्ति  जारी गरेको थियो ।



    गृहको सो वक्तव्यविरुद्ध बुधबार अधिवक्ता केसीले रिट दायर गरेका हुन् । केसीले गृहको वक्तव्य संविधानले दिएको विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकार विपरीत भएको दाबी गर्दै रिट दायर गरेका छन् ।



    ‘कुनै पनि विदेशी आयोजनाको नकारात्मक टिपप्णी गर्नु हुँदैन भनेर राज्यले घोषणा गर्नु एवं गरे कडा कारबाही गर्ने धम्की दिनु भनेको परोक्ष रुपमा नागरिकहरुले उक्त आयोजनाको सकारात्मक टिप्पणी गर्नुपर्छ वा चुप बस्नुपर्छ भन्ने हो, दायर गरिएको रिटमा भनिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार