Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पर्यटन विभागको महानिर्देशकमा तारानाथ अधिकारी नियुक्त

    पर्यटन विभागको महानिर्देशकमा तारानाथ अधिकारी नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, २१ असोज २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । पर्यटन विभागको महानिर्देशकमा तारानाथ अधिकारी नियुक्त भएका छन् ।

    बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अधिकारीलाई विभागको महानिर्देशकमा पठाएको हो।



    तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङको प्रदेश मन्त्रालयमा सरुवा भएपछि रिक्त रहेको पदमा अधिकारीको सरुवा भएको हो।



    अधिकारी यसअघि  मन्त्रालयकै प्रशासन तथा योजना महाशाखामा प्रमुख रहेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार