Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बुटवलको मोतिपुरस्थित सुकुम्बासी बस्तीमा गोली चल्यो, केही व्यक्ति घाइते

    बुटवलको मोतिपुरस्थित सुकुम्बासी बस्तीमा गोली चल्यो, केही व्यक्ति घाइते

    अनलाइन नेपाल
  • आइतबार, २४ असोज २०७८
  • 2.8K
    SHARES

    फाइल फोटो

    बुटवल । बुटवल उपमहानगरपालिकाको मोतिपुरमा गोली चलेको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार मोतिपुरको औद्योगिक क्षेत्रमा रहेको सुकुम्बासी बस्तीमा गोली चलेको हो । प्रहरीका अनुसार सो बस्ती हटाउने अवरोध भएपछि प्रहरीले अवस्थालाई शान्त पार्न हवाई फायर गरेको बताएको छ।



    प्रहरीको गोली लागेर केही व्यक्ति घाइते भएको प्रहरीले जानकारी दिएको छ । यद्यपि घटनाको थप विवरण आउन बाँकी रहेको बताइएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार