Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • साफ फुटबल: नेपाल भारतसँग पराजित

    साफ फुटबल: नेपाल भारतसँग पराजित

    अनलाइन नेपाल
  • सोमबार, २५ असोज २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ ।

    आइतबार राति भएको खेलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्रीले खेलको ८२ औं मिनटमा  एक मात्र निर्णायक गोल गरे ।



    यससँगै भारतले प्रतियोगितामा पहिलो जित निकालेको छ । भारतले ३ खेलमा ५ अंक जोडेको छ । भारत तेस्रो स्थानमा समेत उक्लिएको छ ।



    नेपालको यो पहिलो हार हो । नेपालले ३ खेलमा ६ अंक जोडेको छ ।

    नेपाल दोस्रो स्थानमा झरेको छ । ६ अंक जोडेको माल्दिभ्स शीर्ष स्थानमा उक्लिएको छ।

    अब नेपालले अन्तिम फैनल प्रवेशका लागि बंगलादेशविरुद्ध बुधबार प्रतिस्पर्धा गर्ने छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार