Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • निर्वाचन आयोगद्वारा मिश्रको विधान संशोधनलाई बैधता, संयोजक पाण्डेको अधिकार खोसियो

    निर्वाचन आयोगद्वारा मिश्रको विधान संशोधनलाई बैधता, संयोजक पाण्डेको अधिकार खोसियो

    अनलाइन नेपाल
  • बिहिबार, १८ कार्तिक २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षले गरेको विधान संशोधनलाई मान्यता दिएको छ।

    यसअघि मिश्र नेतृत्वमा बसेको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विधान संशोधन गरेको थियो ।



    आयोगको मान्यतापछि संयोजक मिलन पाण्डेको अधिकार खोसिएको छ।



    निर्णयअनुसार विधान संशोधन र केन्द्रीय समिति सदस्य १२४ जना (५ जनाको राजीनामा र एक जनाको मृत्यु भएका कारण) कायम भएको जानकारी गराउँदै विवरण अद्यावधिक गर्न पत्र लेखेको थियो ।

    हेर्नुहोस् आयोगको बिज्ञप्ति:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार