Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

    कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

    अनलाइन नेपाल
  • सोमबार, २२ कार्तिक २०७८
  • 939
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। कात्तिक २८ गते आइतबारका लागि बैठक बोलाइएको हो।

    कात्तिक २८ गते आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ।



    १४ औं महाधिवेशन तयारीबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो। यसअघि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकविनै केन्द्रीय निर्वाचन समितिमार्फत् महाधिवेशन कार्यतालिका बनाएको थियो।



    वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय समिति बैठक राख्न माग गरिरहेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार