Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, औपचारिक घोषणा हुन बाँकी

    राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, औपचारिक घोषणा हुन बाँकी

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी भएका छन्। मतगणना सकिनु अगावै उनको जित निश्चित भएको हो।

    ५० भोट मात्रै गणना गर्न बाँकी रहेको अवस्थामा लिङदेनले करिब २०० मतको अग्रता लिएको पार्टीका प्रचार विभाग प्रमूख मोहन श्रेष्ठले जानकारी दिए।



    केहीबेरमै मतगणना सकेर औपचारिक घोषणा गर्ने तयारी निर्वाचन समितिको छ। औपचारिक घोषणा हुन बाँकी रहे पनि लिङ्देनले जित पक्का गरेका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार