Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • युरोपा लिगबाट बाहिरियो टोटेनहम

    युरोपा लिगबाट बाहिरियो टोटेनहम

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1K
    SHARES

    काठमाडौँ ।इंग्लिस क्लब टोटेनहम युरोपा लिगबाट बाहिरिएको छ ।

    युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले कोरोना भाइरसले स्थगित टोटेनहम र रेनसबीचको खेल रद्द गरेसँगै टोटेनहम लिग बाहिरिएको हो ।



    कोरोना भाइरसका कारण नखेलिएको सो खेलमा यूईएफएले रेनसलाई ३-० को जित दिलाएको थियो । फ्रेन्च क्लब रेनस डिसेम्बर ९ मा तय गरिएको सो खेल खेल्न लण्डन पुगे पनि टोटेनहमका खेलाडीलाई कोरोना संक्रमण देखिएपछि खेल स्थगित गरिएको थियो ।



    जसकारण युईएफएले रेनसलाई विजेता घोषणा गरेपछि टोटेनहम युरोपा लिगबाट बाहिरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार