Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आत्मघाती गोलले सेभिल्लासँग बराबरीमा रोकियो युनाइटेड

    आत्मघाती गोलले सेभिल्लासँग बराबरीमा रोकियो युनाइटेड

    अनलाइन नेपाल
  • शुक्रबार, १ बैशाख २०८०
  • 498
    SHARES

    काठमाडौं । युरोपा लिगको क्वार्टरफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेड र सेभिल्लाले बराबरी गरेका छन् ।

    घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेड सेभिल्लासँग २–२ को बराबरीमा रोकिएको हो।



    युनाइटेडले पहिलो हाफमानै २-० को अग्रता बनाएपनि दोस्रो हाफको अन्तिम समयमा समालिन नसक्दा लगातार दुई आत्मघाती गोल भएको थियो । युनाइटेडका लागि मार्सेल सबिटजरले दुवै गोल गरेका थिए ।



    खेलको ८४ औँ मिनेटमा टारेल मलमासिया र इन्जुरी समयमा ह्यारी मगुरेले आत्माघाती गोल गरेपछि सेभियाले बराबरी गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार