Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एसियन सेन्ट्रल जोन महिला भलिबल : नेपाल र श्रीलंका भिड्दै

    एसियन सेन्ट्रल जोन महिला भलिबल : नेपाल र श्रीलंका भिड्दै

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। बंगलादेशमा आज (बिहीबार)देखि एसियन सेन्ट्रल जोन महिला भलिबल सुरु हुँदै छ। साविक विजेता नेपालले श्रीलंकाको सामना गर्दैछ ।

    ढाकामा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ मा सुरु हुनेछ । अरुण शाहीको कप्तानीमा रहेको नेपाल श्रीलंकालाई हराउँदै सुखद् सुरुआतको खोजीमा हुनेछ ।



    महिलातर्फ ६ टोलीको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्स र उज्वेकिस्तानबीच हुनेछ ।



    प्रतियोगितामा नेपाल र श्रीलंकासहित आयोजक बंगलादेश, माल्दिभ्स, कीर्गिस्तान र उज्वेकिस्तानले राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार