Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • माधव नेपालले गरे एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकताको घोषणा

    माधव नेपालले गरे एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकताको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, १३ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी)पार्टीबीच एकीकरण भएको छ ।

    मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबीच दुई पार्टीबीच एकीकरण घोषणा गरिएको हो ।



    तत्कालीन एमाले नेता नेपालले पार्टीका आन्तरिक किचलोका कारण  नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका थिए ।



    एकीकृत समाजवादीलाई ९ भदौमा निर्वाचन आयोगले दलको मान्यता दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार